×

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन आइतबार न्यूयोर्क पुगेकका थिए । प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच  संयुक्त राष्ट्रसङ्घको मुख्यकार्यालयमा आइतबार भेटवार्ता भएको हो  । 

राष्ट्र संघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए । 

प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने छन् । 

विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धता बारे उनले मन्तव्य व्यक्त गर्नेछन् । आगामी असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमासमेत प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् । 

न्यूयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसङ्घ

Back to top