×

काठमाण्डौ । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखमा झालाई नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख झा रौतहटका हुन् । 

यसअघि प्रदेश प्रमुख तिलक परियार थिए । उनलाई शुक्रबार नै पदमुक्त गरिएको हो ।

Image result for प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा

Back to top