×

मिति २०७७ बैशाख ६ गते यस यात्रा डेली डटकममा प्रकाशित समाचार सामग्रीको शीर्षक ' जनकपुरको सडकमा पैसा फालेर भाग्ने भाउजू नन्द पक्राउ' हुनुपर्नेमा भुलवश शीर्षकमा 'मदरसाबाट' शब्दसमेत पर्न गएकोमा यसबाट पाठक र सरोकारवालामा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं । -सम्पादक

Back to top