×

वीरगञ्ज ।  सुनको भाउ तोलामा एकैदिन १० हजार १ सय रुपैयाँ घटेको छ। यससँगै सुन तोलाको२ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।  आज चाँदीको भाउ तोलामा १८५ रुपैयाँ घटेको छ।

मंगलबार ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७४० रुपैयाँ कायम भएको छ। 

Back to top