×

सांकेतिक तस्बिर ।

वीरगञ्ज । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँ मा खरिद बिक्री भएको छापावाल सुन आजका लागि ३ लाख ११ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला ५ हजार ३ सय ५५ रुपैयाँमा विक्री भएको चाँदी आजका लागि ५ हजार ४ सय ५ रुपैयाँ निर्धारण भएको छ ।

Back to top