खुला सीमाको दुरुपयोग गर्दै बङ्गलादेशी तथा रोहिंग्या नागरिकहरू नेपाल प्रवेश गर्न सक्ने भन्दै पर्साका जेन-जी युवाहरूले सिडिओलाई गराए सचेत, कडा निगरानी गर्न आग्रह