वीरगञ्ज युथ्स स्पोट्र्स एकेडेमीको आयोजनामा बहुप्रतीक्षित वीरगञ्ज सुपर लिग (बीएसएल) को चौथो संस्करण सुरु, वीरगञ्जका मेयर राजेशमान सिंहले प्रतियोगिताको औपचारिक उद्घाटन