×

मधेश प्रदेशमा पहिलो पटक काठमाडौँ विश्वविद्यालयले सूचना प्रविधिमा स्नातक कार्यक्रमको लागि साउथ सिटी कलेजलाई सम्बन्धन दिएको छ र यसै सम्बन्धमा आज अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ

Back to top