×

वीरगञ्ज १३ श्रावन । गैर सरकारी संस्था टिम नेपो पर्साको नयाँ कार्यसमिती चयन भएको छ । सोमबार बसेको टिम नेपाको केन्द्रिय समितीको बैठकले पर्सा जिल्लाको लागि नयाँ कार्यसमिती चयन गरेको हो ।

दिपु वर्णवाल संयोजक रहेको जिल्ला कार्य समितीको सह-संयोजकमा रेखा शाह, द्धितीय संयोजकमा रनधिर वर्णवाल, सदस्यता संयोजकमा गौरी शंकर साह, प्रचारकमा ज्योति साह, सम्बन्धन संयोजकमा मुकेश साह र सम्पादकमा साहिल अलिलगायतका रहेका छन् ।

चयन गरिएको नयाँ कार्यसमिति सन् २०२१ सम्मकालागि जिल्ला स्तरमा कार्य गर्नेछन् ।

Back to top