×

वीरगञ्ज ११ श्रावन । नेपाल पत्रकार महासङ्घ, पर्साका सचिव युवराज खड्कालाई मातृशोक परेको छ। खड्काकी आमा वसुन्धरा खड्काको आइतवार ८३ वर्षको उमेरमा निधन भएको हो।

पुस्तैनी घर खोटाङ जिल्लामा खड्काकी आमाको निधन भएको पर्सा शाखा अध्यक्ष श्याम बन्जाराले बताए। केही दिनदेखि बिरामी स्व खड्काको आज बिहान निधन भएको हो।

Back to top