×

काठमाडौँ १९ असार । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुने व्यक्ति काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षिय पुरुष छन्।

छाति दुखेको र पिसाव कम भएको समस्या लिएर ति पुरुष काठमाडौंको एक निजी अस्पतालमा पुगेका थिए। ति पुरुषको असार १७ गते मृत्यु भएको गौतमले बताए। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

Back to top