×

वीरगन्ज १२ भदौ । वीरगन्ज स्थित रहेको एम.बी.केडिया डेन्टल कलेज प्रा.लि.ले गरिब तथा अनाथ बालबालिकाको सरिरलाई नै प्रयोगआतमक प्रयोगशाला बनाएको तथ्य बाहिर आएको छ । वीरगन्ज स्थित रहेको एम.बी.केडिया डेन्टल कलेजले डक्टर उतपादन गर्ने कलेजले अर्थात मेडिक कलेजले जहा बिरामीको जाच पनि गरिन्छ तर यस्तो सम्बेदन सिलको बहानामा कमाउ धन्दाका लागी गरिब तथा अनाथ बालबालिकाको सवास्थसंग खेलवाड गर्ने देखिएको छ ।

 

त्रिभुव विश्व विद्ययालबाट संवोधनलिई सात वर्षदेखि वीरगन्ज स्थित रहेको एम.बी.केडिया डेन्टल कलेज राजेस केडियाले संचालन गर्दै आएको छन् । यो कलेजले अनाथ बालबालिकाको सरिरलाई नै प्रयोग आतमक प्रयोगशाला बनाएको तथ्य बाहिर आएको छ । एम.बी.केडिया डेन्टल कलेजका प्रशाासन प्रमुख बिनोद गुप्ताको निर्देशनमा गरिब तथा अनाथ बालबालिकाहरुलाई वीरगन्ज भन्सार एरियाबाट चाउचाउ र बिस्कुटको लोभ देखाई फकाई कलेजमा पढने विधार्थीहरुले ल्याउने र सो बालबालिकाको सरिरलाई नै प्रयोगआतमक प्रयोगशाला बनाएको देखिएको छ । यस एम.बी.केडिया डेन्टल कलेजमा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीको पनि लगानी रहेको छ ।

यो भिडिया पुरा हेर्नुस

https://youtu.be/ubM37co1qJA

Back to top