×

वीरगञ्ज, २२ चैत । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनमा एक १२ वर्षीय बालिका बलत्कृत भएकी छन् ।

भारतको पश्चिमी चम्पारण बेतिया ग्राम पञ्चायत सुखलही अशोकवा पिपरा निवासी १२ वर्षीय सुरज रामले आफ्नै दाईकी सालीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

रामलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रमुख प्रहरी  उपरिक्षक बेल बहादुर पाण्डेले जानकारी दिए । 

Back to top