वीरगञ्ज ३ असार । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ।
सोमबार जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २७४६ पुगेको छ।