×

काठमाडौँ २ असार । नेपाल प्रहरीका ३६ जना एसपीको सरुवा भएको छ।

सोमबार साँझ भएको सरुवाअनुसार एसपी ओम राना बाँके सरुवा भएका छन् । उनी विवादित प्रहरी अधिकृत हुन्।

एसपीहरु नवराज अधिकारी कपिलवस्तु, जीवनकुमार श्रेष्ठ कास्की, अरुण पौडेल तनहुँ र सन्तोष खड्काको मोरङमा सरुवा भएको छ।

यस्तै टीकाबहादुर केसी महोेत्तरी, दीपक रेग्मी पूर्वी नवलपरासी तथा राजेन्द्र प्रसाद भट्ट सुर्खेत सरुवा भएका छन्।

हेर्नुस् सबैको विवरण

Back to top