काठमाडौँ, बैशाख ६ - नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । शनिबार थप एक नयाँ संक्रमितको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
https://www.facebook.com/mohpnep/posts/876379179517269?__xts__%5B0%5D=68.ARA9kdaAaKoxUwerElmtJEd8bYN9i2HQscFjnHvQ2RIMnJB24FM3SzwXiuqtyc9PgGR5X0-NGf_-fJEI8-2n-2qTDOGzs_iDXpqOmbSKpDYZW0S0nWiuJP3Kz-ZXYfy2U_tv2SQCowKd26h0H1XOEe0FbkV2RzbIFCCNxoNkOQGapow-Hk1SZOaRGi1q8h4qj0slNR1JRp6gtfUyA_YM8ios67a4_ZdtmMISWoENIBSMJcreEPPqG52X5zK55eQJOaD_D7nh83CfY5lHodRAnrflaqH77hWXav9s-BdK2THBaPoiZl6esHSX-AH73nDPOGHsAAeSB5ziEP-Z_Ow&__tn__=-R
शनिबार एक ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्रै १४ जना नयाँ संक्रमित भटिएका थिइ । हालसम्म नेपाल ८ हजार बढी पिसीआर परीक्षण गराउदा ३१ जना संक्रमित भेटिएका छन् । २ जना पूर्ण निको भएर घरमा फर्किएका छन् ।
थप विवरण आउदैं ।