×

ममाथि लगाइएका आरोप आधारहीन, भ्रामक र आफ्नो चरित्रमाथि आघात पुर्‍याउने उद्देश्यले फैलाइएको दाबी गर्दै नजरा खातुनले पत्रकार सम्मेलनमार्फत आफ्नो पीडा सार्वजनिक गरेकी छन्।

Back to top