कोरोना भाइरसबाट उत्पन्न भएको महामारीले पुरै विश्वको आर्थिक र समाजिक क्षेत्र आंक्रान्त छ ।संक्रमणको गुणात्मक चयनले मानवजातीलाई नै संकटको अवस्थामा धकेलेको छ । यसको दुष्प्रभावले आपूर्ति श्रृंखलामा पुर्याउनको अवरोधको कारण वित्तीय बाजÞारलाई समेत धारासाही बनाएको छ
सार्क राष्ट्रहरुको राष्ट्रियता र भौगोलिक बनावट फरक फरक भएपनि धांिर्मक,समाजिक तथा आर्थिक समानता एक एक अर्कामाथिको निर्भता पनि रहको छ । भारत मात्र नभइ पाकिस्तान र बगला देशमा बढिरहेको कारोनाको संक्रमणको एउटा ठुलो कारक तब्लीकि जमात बनेको छ । शताब्दियौं देखि धर्मको राजनीतिक प्रयोग र राजनीतिमा धर्मको प्रयोग चलिरहे पछि धार्मिक अगुवाहरुले गर्ने गतिबिधिबाट बिवेकको पाटो हराएको देखिन्छ । धर्मावलम्बीहरुले आस्थापुर्वक आफ्नो कर्म निर्वाह गर्छन भने धार्मिक अगुवा र धर्मगुरुले उनीहरुको यस निश्छलपनाको फाइदा उठाउछन् । भारतको दिल्लीको मर्कजमा विदेसीहरुको सहभागीतामा आयोजत भब्यआयोजना स्थगनको कदमले सरकार समेत आँखा खोल्ने सराहनिय काम गर्न सक्थ्यो । तर, होइन यसो गरिएन । उसै पनि कोरोना भन्दा खतरनाक हुन सक्ने धार्मिक द्वेश नफैलिदनु नै जाति ।
मेरो भनाइ कुनै सामुदायिकद्धेस फैलाउने होइन तर तबलीगी जÞमातको नाममा रोगको संक्रमण लुकाउने कार्य कुनै आतंकवाद भन्दा पनि कम होइन । धर्म भित्ररहेको समाजिक सुदृढिकरण र बैज्ञानिक रहष्यलाई आफ्ना अनुयायी माझ स्थापित गराउदै समाजलाई अगाडि बढाउनु नै धार्मिक अगुवाहरुको मुख्यदायीत्व हो । तर तब्लीकि जमातकै अगुवारहेका मौलवीको घिर्नापुर्ण प्रवचनले पुरा भारतलाई संक्रमणको दिशामा घकेलेको छ ।जुन कुनै आंतकवाद भन्दा कम छैन् । भनिन्छ,‘सबै अतिवादीहरु आंतवादी होइनन,तर सबै आतंकवादी अतिवादी हुने गरेका छन्’ ।
हुनत ः कोरोना भाइरसको संक्रमणबाट भारत मात्र नभइ पुरै दक्षिण एसिया सफलता पुर्वक जुझीरहेको छ । भौगोलिक रूपले सार्क राष्ट्रहरुको केंद्रमा रहेको विशाल भारत सुरुदेखिनै सार्क मुलकहरुमा आपसी सहयोग र सदभावका साथ आफ्नो अभिभावकत्वलाई बढ़ावा दिदै आएको छ । खÞास गरेर जब कोरोना भाइरस संक्रमणको चुनौतीपुर्ण समयबाट पुरा विश्व गुजरीरहेको छ, त्यस बेला सबै छिमेकिराष्ट्रहरु भारतको साथ एकजुटताको रुपमा अडिनु पर्दछ ।
.नोवेल कोरोना भाइरस अहिले पुरा विश्वमा दहशतको पर्याय बनी सकेको छ । ंएक तर्फ यसको भयावह त्रासदीबाट बचन सबै देशका राष्ट्राध्यक्ष एवम सरकारहरु हर संभव नियन्त्रण गर्न प्रयासमा लागीपरेका छन् भने अर्कोतर्फ केहि असमाजिक र जिहादीतत्व धर्म र जलसा एवम जमातको वहानामा सरकारी सबै प्रयासलाई बिफल बनाउने कार्यमा उद्धत देखिएका छन् । कोरोना रोगको संक्रमण दक्षिण एसियातर्फ बढन थालेको विश्व स्थास्थ्य संगठनको चेतावनी पछि सार्ककासबै मुलुकहरु लकडाउनको घोषणा गर्दै सबै सामाजिक एवम धार्मिक कार्यक्रम र जलसा, स्कूल , कालेज बन्द गराएका थिए ।
सत्रंmमणको अवस्थालाई नियन्त्रण गरिएको प्रयासलाई भारतको मर्कजमा भएको एक कार्यक्रमले पानि हाल्ने कार्य मात्र गरेन पुरै सार्कराष्टहरुलाई आतंकित बनाउने कार्य गरेको छ । कारोनाको चुनौति पुर्ण गंभीरताको बावजूद दिल्लीको निजÞामुद्दीन इलाकामा तब्लीगी जमातको बहानामा भीड़ जुटाउनुका साथै हजारों विदेशीहरुलाई सहभागी गराएर रोग ग्रसितलाई मस्जिदमां लुकाएर राख्ने कार्यपनि गरियो जुन कुनै आतंकवाद भन्दा कम होइन । जब मुलुक कुनै ठुलो संकटको घडीबाट गुर्जीरहेको हुन्छ ।
जलसाबाट निस्केका जमातिहरुको कारण आज पुरा भारत करोना को ‘सामुदायिक प्रसार’ को खतरा समेत बढेको ।भारतको स्वास्थ्य मंत्रालय को अनुसार देशमा फैलिएको कारोनाको सक्रंमणका पुरा सख्याका एक तिहाई संक्रमितहरु मर्कजमा सहभागी जमातिहरु मात्र रहेका छन् ।अहिलेसम्म भारतको१७ राज्यहरुमा हजार भन्दा वढि नया संक्रमितहरु जमातमा सहभागी रहेका छन् भने लगभग २२०००जमातिहरुलाई क्वारंटाइनमा राखिएको छ ।
यीनीहरु नत रोगको संक्रमणको गंभीरता नै बुझिरहेका छन् ,नत प्रशासन र स्वास्थ्य कर्मचारिहरुलाई सहयोग गरिरहेका छन् ।
मर्कजको साइटमा जारी गरिएको एक अडियोले उनको वास्तविक रुपलाई उजागर गरेको छ ।जसमा मौलाना मोहम्मद साद आफनो अतिवादी सोचलाई प्रष्फुटित गर्दै भनेका छन, ‘कोरोना से डरने की जरूरत नहीं है, ७०हजार फरिश्ते हमारे साथ है , अगर वे मुझे नहीं बचा सकते है, तो कौन बचाएगा । डाक्टर की बातों में आकार नमाज छोड़ने की जरूरत नहीं है । इस बात पर यकीन करने की जरूरत नहीं है कि हम लोग मिलेंगे तो बीमारी फैलेगी, बल्कि हम मस्जिदों में जमा होंगे तो अल्लाह ताला इस समय में फरिश्तों को हाजिÞर करेंगे ।’ बास्तवमा मौलाना सादलाई भाइरसको दुष्परिणामलाई राम्रोसंग बुझेका थिए । तरपनि धर्मको नाममा आफ्नो अतिवादी सोचबाट पुरै भारतलाई आंतकित बनाउन सफल भएका छन् ।
संक्रमित जमातिहरुद्धारा पुलिस र स्वास्थ्य कर्मचारिहरु माथि थूकनु र उनीहरुका साथ गैरजिम्मेवार पुर्ण बदसलूकी जस्तो गतिविधि कुनै आतंकवाद भन्दा कम छ्रैन ।जमातीहरुको लागी स्वर्गरुपी रहेको मर्कजबाट निस्केका व्यक्तिहरुको यस्तो व्यवहार एवम गलत गविधिले पनि मौलाना सादले दिएको अतिवादी शिक्षालाई प्रमाणित गरेको छ ।जुन कुनै आंकवाद भन्दाकम छैन ।
वास्तवमा तब्लीगी जमात को इतिहास नै विवादास्पद रहेको छ । वैश्विक स्तरमा यो जमात सधै अफ्नो आपराधिक कुर्कम र आतंकवादी जेहादी गतिविधिहरुमा सहभागी हुने गरेकोमा चर्चित रहेको छ । जसको कारण विश्वका अधिकांस इस्लामिक कतिपय देश सऊदी अरब र ईरानले यसमाथि प्रतिबंधनै लगाएका छन् । कतिपय आनलाइन वहाबी फतवां की सूचीमा तब्लीगी जमातलाइ “पथभ्रष्ट“ समूह को रूपमा सूचीकृत गरिको छ । विश्वमां भएका कतिपय आतंकी हमलाहरुमा आतंकवादिहरुको सिधा सम्बन्ध तब्लीगी जमातसगं रहेको पुष्टी नै भइसकेको छ ।
वास्तवमा कुरा गर्नेहो भने ‘जमात धर्म’ को आड़ अतिवादी सोचलाई नै विकास गर्नु तबलीकि जमातको मुख्य लक्ष्य हो र त्यसबाट विकसित भएको अतिवादी सोचं नै जिहादी मानसिकताको बढ़ावा र स्थापना गर्ने काम गरेको सर्वविदित नै छ ।
निस्संदेह, सम्पूर्ण मानवजाति को असल धर्म मानवता हो । अगर मानवता नै रहदैन भने सम्पूर्ण सृष्टि को नाश हुन निश्चय नै छ । यो हामिले कतै विर्सनू हुदैकि रोग र संक्रमण को कुनै धर्म हुदैन । सबै धर्मको मुलमन्त्र पनि मानवता,समाजिक एकता र आपसि सहयोग नै हो ।मानवजातीको लागी चुनौती पुर्ण लड़ाई रुपमा रहको कारोना रोगको संक्रमणलाई पुरा एशिया सम्पूर्ण मानव समाजको एकजुटाले नै सफल बनाउने निश्चय छ ।त्यसकारण सबै धर्मका अनुयायिं र मुस्लिम बौद्धिक वर्गको मजहबी जालबाट बाहिर निश्केर मानवता, अहिंसा, प्रेम, सद्भावको साथ यो भयावह बीमारीलाइ लखेटनु पर्दछ ।