वीरगंज, ११ चैत्र । कोरोनाको रोकथाम र नियन्त्रणको लागि पर्सा क्षेत्र नं. १ सांसद प्रदिप यादव ज्यान फालेर लागि परेका छन् ।
आफ्नो क्षेत्रको जनतालाई मास्क र सेनेटाईजर बाडेर होस वा गल्ली गल्ली माईकि· गराएर होस संसद यादव कटिवद्ध भएर लागि परेका छन् ।
संसद यादवले नेपाल सरकारले यो विपतबाट जोगिन बनाएको केन्द्रिय कोषमा आफ्नो एक महिनाको पारिश्रमिक समेत दिने घोषणा गरेका छन् ।
नेपाल सरकारले घोषणा गरेको लक डाउन लाई सबै नागरिकहरुले सफल बनाउन आग्रह गर्दै यादवले आफ् जोपगन र अरुलाइ समेत जोगाउन सबैले प्रयत्न गर्नुपर्ने बताउनु भयो ।
्