×

 

वीरगन्ज १४ फागुन । रक्सौलमा आज एक चार वर्षीया नेपाली घर भएकी बालिका आफनो परिवारसंग समर्पक बिहीन भएकी छिन ।

नेपाली घर भएकी बालिका करीब चार घण्टा देखि आफनो परिवारसंग समर्पक गर्न रुदै रहेकी छिन । उनि आफनो बुवा आमालाई खोजि रहेकी छिन ।

चार वर्षीया नेपाली घर भएकी बालिकालाई स्थानियहरुद्वारा रक्सौलको मुख्यपथ स्थित कावेरी होटल स्थित राघव टेलीकाममा उनलाई सुरक्षित राखिएको भोवाईस अफ रक्सौल शोसल मिडियाम समाचार राखिएको छ ।

Back to top