वीरगन्ज १३ माघ । वीरगन्ज नेशनल मेडिकल क्लेजका एमडी बसरुद्दीन अंसारीको घर अगाडी शंकास्पद बस्तु फेला परेको छ ।
बिरगंज महानगरपालिका नर्सिंम होम नजिकै रहेको एमडी अंसारीको घर अगाडी अज्ञात समुहलहरुले बिहान ८ बजे शंकास्पद बस्तु राखेको हो ।
एमडी बसरुद्दीन अंसारीको घर अगाडी उनका परिवारजनहरुले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका छन । पर्सा प्रहरीले खबर पाउनका साथ घटनास्लमा पुगी अनुसन्धान थालिएको छ । घटनाको बिवरण आउने बांकी रहेको छ ।