×

 

वीरगन्ज ५ माघ । प्रदेश न २ को पर्सा जिल्ला वीरगन्ज नगरसभागृहमा आज ११ बजे समाजवादी र राजपा पार्टी मिलेर बलिदानी दिवस संयुक्त रुपमा मनाउने कार्यक्रम रहेको छ ।

प्रदेश न २ को पर्सा जिल्ला वीरगन्ज नगरसभागृहमा आज ११ बजे समाजवादी र राजपा पार्टी मिलेर बलिदानी दिवसको अवसरमा मधेश आन्दोलमा सहीद भएका परिवारलाई २५ हजार रुपैया दिने कार्यक्रम समेत रहेको जानकारी प्राप्त भएको छ ।

प्रदेश न २ को ८ वटा जिल्लाहरु समाजवादी र राजपा पार्टी मिलेर बलिदानी दिवस संयुक्त रुपमा मनाउने कार्यक्रम रहेको छ । प्रदेश न २ को सबै जिल्ला सदरमुकाम मा माघ ५ गते बलिदानी दिवस दिप प्रज्वलन गरेर मनाउने सहमति भएको हुदा प्रदेश २ भित्र का जिल्ला समन्वय समितिका अध्यक्षहरु र सहकार्य गरि सबै मिलेर मनाउनु होला भनि जानकारी गराईएको छ ।

Back to top