×

नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ । जसअनुसार वर्षभर नै घरेलु र अन्तर्राष्ट्रिय खेल हुने छन्। 

शनिबार बिहान सार्वजनिक क्रिकेट क्यालेन्डरमा २८ घरेलु प्रतियोगिता हुनेछन् भने ३२ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला र पुरुष टोली सहभागी हुनेछ । यो वर्ष नेपालले टी–२० विश्वकपमा सहभागिता जनाउनेदेखि महिला टी–२० विश्वकपको ग्लोबल छनोट आयोजनासम्म गर्नेछ। 

 

607433708_1336324825190561_5686719804567104997_n-1767421152.jpg

608175091_1336324801857230_1375173774200997108_n-1767421152.jpg

Back to top