वीरगञ्जको घण्टाघर अगाडि रहेको बिपी उद्यान पार्कमा रहेको अस्थायी थोक तरकारी बजार र दलित बस्तीमाथि महानगरले डोजर चलाएपछि स्थित तनावग्रस्त, व्यवसायीहरूले गरे आगजनी, तोडफोड र चक्काजाम