×

वीरगञ्ज । भारत नेपाल अन्तर्राष्ट्रिय बोर्डर बन्द गरिएको छ । भारतको मध्वनी जिल्लाको झंझारपुर संसदीय निर्वाचन क्षेत्रमा हुने लोकसभाको चुनावलाई मध्येनजर गर्दै बोर्डर बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले एक सूचना जारी गर्दै सो कुरा जनाएको छ ।

भारत नेपाल अन्तर्राष्ट्रिय बोर्डर बन्द गरिएको छ । भारतको मध्वनी जिल्लाको झंझारपुर संसदीय निर्वाचन क्षेत्रमा हुने लोकसभाको चुनावलाई मध्यनजर गर्दै बोर्डर बन्द गरिएको हो । 
बैशाख २५ गते मंगलवार हुने लोकसभाको चुनाका कारण शनिवार मध्यराती १२ बजेदेखि २५ गते मध्यरातीसम्म सीमानाका बन्द हुने भएका छन् । 

त्यस्तै जेठ ४ गते मध्यरातदेखि जेठ ७ गतेसम्म भारत नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारत दुवै पक्षबीच बसेको जिल्ला समन्वय समितिको बैठकले निर्णय गरेको छ । 

Back to top