×

शास्त्रहरुमा विभिन्न नियमहरु बताइएको हुन्छ । त्यस्तै एउटा नियम तपाईंले सुन्दै आउनुभएको होला ।

साँझको समयमा कपाल नुहाउनु हुँदैन । यसका पछाडि केही नियम तथा कारणहरु बताइएको छ, जसले गर्दा साँझको समयमा कपाल नुहाउनु हुँदैन । जानौं साँझको समयमा कपाल नधुनुका कारणहरु–

  • यदी मेडिकल विज्ञानको आँखाले हेर्ने हो भने रातमा चिसो कपाल राख्दा ती कपाल टुक्रने खतरा धेरै हुन्छ ।
  •  
  • शास्त्रहरुका अनुसार भने रातको समयमा कपाल (hair) धुँदा माता लक्ष्मी रिसाउँछिन् । यसले आर्थिक जीवनमा समस्याहरु आउन थाल्छन् ।
  •  
  • रातमा कपाल धुँदा धनकी देवी लक्ष्मी रिसाउने मान्यता छ । यसले तपाईंको यस्तो गल्तीले पैसासँग जोडिएको ठूलो समस्या भोग्नुपर्ने खतरा हुन सक्छ ।
  •  
  • शास्त्रहरुका अनुसार रातको समयमा कपाल धुँदा ग्रह नक्षत्रहरुको दिशाहरु पनि परिवर्तन हुन्छन् । जसले गर्दा घरको सुख समृद्धि पनि रोकिने बताइन्छ ।
  •  
  • त्यस्तै हिन्दु धर्मशास्त्रहरुमा रातमा कपाल नुहाउँदा घरमा दरिद्रताको वास हुने बताइएको छ ।
  •  
  • त्यस्तै रातमा कपाल नुहाउँदा राम्रोसँग नसुक्दा यसले टाउकोमा फंगसहरु आउने तथा स्काल्पमा संक्रमण हुने खतरा पनि रहन्छ ।
  •  
  • यदी तपाईं रातको समयमा कपाल धोएर चिसो कपालमै सुत्न जानुहुन्छ भने यसले कपालका जराहरु पनि कमजोर हुन्छन् । जसले गर्दा कपाल झर्ने समस्या हुन सक्छ ।
Back to top