×

वीरगञ्ज । नमस्ते सबैमा, भोलि बुधबार मङ्सिर २७ गते हाम्रो अफिस एक्सपर्ट वीरगञ्ज ब्रान्च को उद्दघाटन समारोह भएको हुनाले सबैलाई सादर निमन्त्रणा छ।

हाम्रो अफिस को उद्दघाटन राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा हाम्रो ब्रान्ड एम्बेसडर पारस खड्का ज्यू र बीरगंज महानगरका नगर प्रमुख राजेश मान सिंह ज्यूले सँयुक्त रूपमा रिब्बन् काटी गर्नु हुनेछ।

उद्दघाटन समारोह सँगै हाम्रो एडमिसन डे पनि भएको हुनाले अस्ट्रेलिया, युके, क्यानाडा र अमेरिका जान इच्छुक रहेका सम्पूर्ण विद्यार्थीहरुले हाम्रो अफिस मा आएर विभिन्न युनिभर्सिटीज का रिप्रेजेन्टेटीव हरु संग फ्रि काउँसेल्लिङ पनि लिन सक्नुहुन्छ र आफ्नो जिज्ञासा हरु राख्न सक्नु हुनेछ।

हाम्रो ओपनिङ् सेरेमोनी र एडमिसन डे १० बजे देखि सुरुहुने भएको हुनाले सबैलाई समयमै आइदिन सादर निमन्त्रणा छ। धन्यवाद।

{विज्ञापन}

Back to top