×

वीरगञ्ज, ३१ बैशाख । जीतपुर सिमरा उपमहानगरपालिकाको ताजा मत अपडेट – उपमहानगरपालिका वडा नं.२४ को १ हजार २ सय १० मत गणना हुदाँको यस्तो छ नतिजा :

गठबन्धनका माओवादी केन्द्रका मेयर राजन पौडेल : ५४३, 
गठबन्धनकी नेपाली काँग्रेसकी उपमेयर मेघा शाहीः  ५४३ , 
लोसपाका मेयर संजय कुमार साह : ४००, 
लोसपाकी उपमेयर बि.पी. मोक्त्तान : ४००,
नेकपा एमालेकी मेयर सरस्वती चौधरी : २६७, 
नेकपा एमालेका उपमेयर भोला अधिकारी : २६७

वडा तहमा–

नेपाली काँग्रेसका वडा अध्यक्ष सुलतान अन्सारी : ५४३
लोसपा वडा अध्यक्ष : कलाम अन्सारी ४००
नेकपा एमाले वडा अध्यक्ष : सेराजुल अन्सारी २६७ 
अन्य वडाको मत परीणाम आउन वाकी

Back to top