×

वीरगञ्ज, २ वैशाख । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्दै छ्न् । 

मुम्बईको वानखडे रंगशालामा हुने खेल नेपाली समय अनुसार साझ ७:४५ बजेबाट सुरु हुनेछ । 

पहिलो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गरेको थियो भने राजस्थान पहिलो खेलमा पञ्जाव किङ्ससँग ४ रनले पराजित भएको थियो ।

Back to top