×

काठमाडौं – ट्रम्प प्रशासनले देशको राष्ट्रिय सुरक्षाका लागि यी दुई एप्लिकेसन खतरानक भएको र उनीहरुले अमेरिकी जनताको डाटा चीनमा पठाउन सक्ने अनुमान गरेको छ । यही कारण यी दुई चर्चित एपमाथि अमेरिकाले प्रतिबन्ध लगाउने भएको हो ।

६ वर्षभन्दा अगाडि बन्द रहेको नेपालको एकमात्र रेलवे पुनः सन्चालनमा आएको हो । यसका लागि नेपालले भारतसँग ८४ करोड रुपैयाँमा यी दुई रेल किनेको हो ।

https://twitter.com/PiyushGoyal/status/1306952045690327041

तर, भारतीय रेलमन्त्रीले आफूहरुले दानस्वरुप नेपाललाई रेल दिएको उल्लेख गरेपछि सामाजिक सन्जालमा उनीमाथि नेपाली प्रयोगकर्ताले निकै धेरै प्रश्न गर्न थालेका छन् ।

Back to top