×

वीरगञ्ज २४ श्रावन । पछिल्लो २४ घण्टामा देशभर ३७८ जना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २६ घण्टामा ७ हजार ७८८ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

देशा विभिन्न क्वारेन्टिनमा १० हजार ७९२ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेसनबाट ४९९ डिस्चार्ज जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ३१३ रहेको छ।

Back to top