×

वीरगञ्ज — नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारीले काेराेना अस्पताल प्रयाेजनकाे लागि आफु आफ्नाे गण्डक हस्पिटल दिन तयार रहेकाे वताउनु भएकाे छ ।

नेता अन्सारीले आफ्नाे समाजिक संजाल फेसबुकमा एउटा पोस्ट लेख्दै कोरोना उपचारका लागि आफ्नो अस्पताल नि:शुल्क सरकारलाई उपलब्ध गराउने जानकारी गराएका हुन् ।

उनले आफ्नो फेसबुक पोस्टमा कोरोनाको महामारीले विश्व नै सन्त्रासमा रहेको बेला आफु वीरगञ्जको नागरिक भएको नाताले आफ्नो अस्पताल गण्डक हस्पिटल सरकारलाई नि:शुल्क रुपमा उपलब्ध गराउने भनेका छन् ।

https://www.facebook.com/rahbaransari.nepal/posts/871268246618642?__xts__%5B0%5D=68.ARAj6i50Fyj8yxdSnsX3Z8dBZc-X-a2s3cfoDnt6PM-_yMeNL3V7HaNZI54E7pUT8aLmt9FEb4ny_qaiDyzMuqfUf3hJCpcTy_u9b6GRB8NJu-e4CJMtMpJ7e13659jLOSgxJv3hzpJYORmmSiXeX5Lw4YFTFhy4DSJANMOI5zXNBNNorz3Xbz6bL3XlcUUEW-npqpCg_MGCRmnXUGrR54KLnI_AUNFKjPeySs1tKq9viZeWNs0d-q_vijojB6aYYmoInAiAoQndLqDnAdg9Kmu3iPsbGAT5AOGvwuhjmCd42d6e2bZRQGd2KOwaTnZrmVFB_Kvwg7lb1zYPxbk&__tn__=-R

उनले आफ्नो फेसबुक पोस्टमा लेखेका छन् “म, रहबर अन्सारी, एक आम वीरगन्जेली नागरिकको हैसियतले कोरोना विरुद्धको यस लडइमा मेरो सानो प्रयास स्वरूप आफ्नो हस्पिटल ( श्री गण्डक हस्पिटल प्रा ली) पूर्ण रूपले कोरोना अस्पतालको प्रयोजनको लागि स्थनिय सरकारलाई दिन तयार छु । सो को जानकारी मैले वीरगन्जका मेयर आदरणिय विजय सरावगीज्यू लाई गराइ सकेको छु ।”

Back to top