तराई मधेसमा मंगलबार होली परेता पनि होलीलाई मांसाहारी पर्वको रुपमा मनाइने चलन भएका कारण वीरगन्जमा बुधबार होली मनाउदै स्थानियहरु ।