×

वीरगञ्ज १८ वैशाख । जिल्ला अदालत काठमाडौंले बिहीवार थर्मल गन कालो बजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रूपका संचालक सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

अदालतमा भएको थुनछेक बहसपछि अदालतका न्यायाधीश ब्रजेशकुमार प्याकुरेलले अग्रवाललाई रू.२५ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएका हुन् ।

Back to top