×

 

वीरगंज ५ फगुन । वीरगंजबाट प्रकाशित सर्व राष्ट्रिय दैनिकका प्रकाशक एवं सम्पादक महेश चन्द्र गौतमलाई मातृ शोक परेको छ । वीरगंज ४ विर्ता निवासी पत्रकार गौतमकी ८५ बर्षिय आमा निर्मला गौतमको आज विहान निधन भएको हो ।

वीरगंज विर्ता स्थित आफ्नै निवास मै आमाका निधन भएको पत्रकार गौतमले वताए । आजै दिउसो २ बजे आमा निर्मालाको अन्त्येष्टि गरिने पत्रकार गौतमले जानकारी गराए ।

Back to top