×

 

वीरगंज,१३ कार्तिक । नेपाल भित्रिएको स्वराज ट्राक्टर 744 FE मोडेल को ट्राक्टर गोभरमेन्ट अफ उत्तर प्रदेश भारत यतायात ब्यबस्थापन कार्यालय सितापुरले स्वराज ट्रयाक्टर मोडेल न. 744 FE, 3 सिलिण्डर 44.35 हर्स पावर गरि रजिस्ट्रेसन सटिफिकेट दिएको छ भने सोहि मोडेलको स्वराज ट्रयाक्टर नेपाल सरकारको नारायणी यातायात ब्यबस्था कार्यालयले 744 FE, 3 सिलिण्डर रहेको तर 44.35 हर्स पावरको सटा 48 हर्स पावर बढाइएको प्रपान फेला परेको छ ।

यो कसरि भयो भन्ने सन्दर्भमा यातायात कार्यालयका प्राबिधिक र अधिकृत संग सोधदा यो हर्स पावर कसरि बढेकोको भन्दा सन्तुस्ट जनक उतर आएन र सो मोडेलको प्रज्ञापन पत्रपनि हेर्दा मोडेल रहेको तर हर्स पावर उलेख न भएको देखियो हर्स पावर जाच गर्ने यन्त्र नेपालमा नरहेको बताए भारतमा 44.35 हुने नेपालमा 48 हुने कुनै अधिकारिक प्रमाण दिन सकेको छैन केटलोगमा ४८ हर्स पावरलेखेको तर अधिकारिक कुनै प्रमाण न रहेको यातायात कार्यालयमा देखियो यस प्रति नेपाल सरकारको ध्यान जाओस बिना प्रमाण हचुवाको भरमा हर्स पावर कसरि दीयो प्रसन चिन्न लागेको छ यो त्रुटी कहा बाट भएको हो सो जिज्ञासा रहेको छ ।

बिरगंज आश्विन २३ - भारतको उतार प्रदेश सरकारले ३ सिलिण्डर 44.35 हर्स पावर भनि दर्ता गरेको छ भने सोहि मोडेलको ट्राक्टरलाइ नेपालमा 48 हर्सपावर भनि बिक्रि वितरण गरिरहेको तथ्य बाहिरिएको छ ।

यातायात ब्यबस्था कार्यालयमा ४८ हर्स पावर धाटा खरागरेको प्रमाण भेटिएको छ । नेपालमा स्वराज ट्राक्टर ओमिनी अटोमोबाइल प्रालिले बिक्रि वितरण गर्दै आइरहेको छ । यहा सोझै सोझा साझा ग्राहकहरु ठग्दै गरेको देखिन्छ यस प्रति सरकारको ध्यानआकर्सन होस् ।

Back to top