×

वीरगन्ज ४ भदौ । वीरगन्ज महानगरपालिकाको लचारीपनको बिरोधमा आज वीरगन्ज माईस्थानका ब्यपारी बिरोधमा उत्तेका छन ।

२ महिना देखि माईस्थान देखि गिता मन्दिर जाने बाटो खाल्टो खुल्टी भएता पनि वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी कुनै चासो नदेखाएको कारण माईस्थानका ब्यपारी आज बाटो बन्द गरि मेयर सरावगीको बिरोधमा उत्तेका हुन ।

वीरगन्जको मुटुमा रहेको माईस्थान देखि गितामन्दिरको बाटो दैनिकी मेयर सरावगी आवत जावत गर्छन तर उनको मालकमाउ धन्दामा मात्र आँखा जान्छ र यो खाल्टो खुल्टी बाटोमा उन्को आँखा जादैन ब्यपारी संतोष सर्राफले आरोप लगाए ।

केहि बेर पछि वीरगन्जको मुटुमा रहेको माईस्थान देखि गितामन्दिरको बाटो प्रहरीहरु र ब्यपारी बिच सम्झदारी गरि बाटो खोलाइएको थियो ।

https://www.facebook.com/ram.sarraf/videos/10212123712567775/

Back to top