×

वीरगन्ज २६ असार । वीरगन्जको विकाशको बाधकको रुपमा आज ४ बजे वीरगन्जमा केहि नेता तथा ब्यपारीहरु योप्य मिटिङ्ग अब २८ गते हुने भएको छ ।

सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सडक डिभिजन कार्यालयले १५ दिने सूचना जारी गरेपछि आज वीरगन्जमा ४ बजे गोप्य मिटिङ्ग राखिएको थियो ।

वीरगन्जको रानीसती धर्मशालामा आज ४ बजे बस्ने गोप्य मिटिङ्गमा सांसद प्रदिप यादव, नेता राजेशमान सिंह र अजय दुवेदी न आएको श्रोतले जनाएको छ ।

यता सांसद प्रदिप यादव म काठमाण्ढौ रहेकोले यो मिटिङ्ग मेरो सहभागीता नरहेको यात्रा डेलीसंग बताएका छन यसै गरि नेता राजेशमान सिंह म २५ मिटर सडक बिस्तारको पक्षमा रहेकोले मेरो सहभागीता नरहेको बताए यता नेता अजय दुबेदी वीरगन्ज बाहिर रहेकोले उनि मिटिङ्ग सहभागिता नरहेको मिटिङ्गमा बसेका एकले बताए ।

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी,नेपाली काग्रेसका केन्द्रय सदस्य अजय चौरसिया,वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया र वीरगन्जका उधोगपती बाबुलाल चचान सहितका केहि मिटिङ्ग सहभागी रहेको श्रोतले बताए ।

वीरगन्ज बजार क्षेत्रमा सडकको दायावायाँ १६–१६ मिटर मात्रै विस्तार गरी राष्ट्रिय राजमार्गलाई बाइपास सडक बनाउने बारे ४ बजे गोप्य मिटिङ्ग बसेको थियो ।

सवारी चाप अत्याधिक बढिरहेको सन्दर्भमा ९ मिटर चौडा सडकले चाप थेग्न सक्ने भन्दै गोप्य मिटिङ्गमा केहि नेता तथा स्थिानियले भाग न लिने भन्दै आजको मिटिङ्गमा गएनन ।

नेता तथा ब्यपारीहरु बिच हुने गोप्य मिटिङ्गबाट के-के कुरा बाहिर आउने छ त्यो भोलीको संचार माध्यममा वीरगन्जबासीले हेर्न बाकी छ ?

Back to top