×

वीरगन्ज,१५ भदौं । वीरगन्जको प्रख्यात जिवन ज्योती माध्यमिक विद्यालयले बिदाका कारण आज विषेश कार्यक्रमको आयोजन गरी हिन्दू धर्मावलम्बीहरुको महान पर्व कृष्ण जन्माष्टमीक भब्यरुपमा मनाएको छ ।

विद्यालयका प्रचार्य शिव गुप्ताको अध्यक्षतमा आयोजित कार्यक्रममा विद्यलायमा अध्यन्नरत छात्र छात्राहरुले कृष्ण तथा राधाको प्रयारुपमा सजी कृष्णलिला नाटय प्रस्तु गरेका हुन ।

हिन्दू ग्रन्थका अनुसार सत्य स्थापनका लागि भगवान श्रीकृष्णले पु¥याएको योेग्दानको चर्चा गरेका थिए । भगवान कृष्णले विश्वको उत्थानकलागि गरेको राक्षसहरुको बद्ध तथा उनले मथुरामा गरेको कृष्णलिला वारे चर्चा गरिएको विद्यलायकी संचालिका मिनाक्षी गुप्ताले जानकारी दिनुभयो । हिन्दूत्वको उदार्ता, त्याग, कब्र्यको विद्यार्थीहरुले चर्चा गर्दै कृष्णजन्माष्टमीको अवसरमा मिठाई तथा चकलेट बाडी खुसियली साटेको संचालिक गुप्ताले बताउनु भयो।

Back to top