×

वीरगंज, चैत १८ – आज वीरगञ्जको होटल कुमुप्यालेसमा दश दिने किशोरी सशक्तिकरणका लागी संवाद आधारभुत एनिमेटर तालिम सरु भएको छ ।नेपाल ग्रामीण पुननिमार्ण संस्था (आरआरएन) को आयोजनामा वीरगञ्ज माहानगरपालीकाकी उपमेयार प्रमुख शान्ति कार्की अतिथि पान्समा दियो बाली उद्घाटन गर्दै कानुन,शिक्षा,स्वास्थ्य ,सहकारी तथा सबै अधिकार उपमेयर संगभएपनि फेसला गनु प¥यो भने त्यसकालागी समान्यो गनुपर्छ ।विगत्तका दिनमा बालबिबाह घटे पनि महिला हिन्सा बढेको छ यो स्वतन्त्र हो की के हो थाह भएन तर स्वतन्त्र हुनुको मतलब उश्रृङखलता देखाउनु होईन कार्कीले बताउनु भयो ।तपाईले पाको अधिकारले समाजमा हुर्ने महिला हिंसा,हत्या,छोड पत्र र बालबिबाह जस्ता मुद्दा अहिले अदालत जानुप्रदैन तपाई स्थानिय तहमा पुगे पुग्र्छ । सहज शिक्षा भएकोले अहिले महिला गाउँ छाडी सहर आउने बाताबरण बनेका कार्की जानकारी दिनु भयो । कार्यक्रममा दाईजो प्रथा तथा बालबिबाह अन्त गर्ने,शिपमुलक तालिम र पठनपाठन गर्न छोडेका किशोरीलाई पढन योग बनाउनु तालिम दिइने गरी सुरु गरीएको हो । पर्सा, बारा गरी बीस जना महिला तथा किशोरीहरुको सहभागीता रहेको कार्यक्रममा संरक्षण नेपालका माहा सचिव पारस प्रसाद जैसवालको अध्यक्षता, बारा पर्साका संयोजक भागवती र्शामा,प्रकाश पाण्डे,सुनेश्वर साह र भिम कुमार राईको सञ्चालनमा सम्पन्न भएको थियो ।

Back to top