वीरगञ्जको घण्टाघर अगाडि रहेको बिपी उद्यान पार्कमा रहेको अस्थायी थोक तरकारी बजार र दलित बस्तीमाथि महानगरले डोजर चलाएपछि फलफुल तथा तरकारी व्यवसायी आक्रोशित, निजी स्थानमा पनि महानगरले जान नदिएको आरोप