×

वीरगञ्ज । आशिफ शेखले अर्धशतक बनाएका छन् । वेस्टइन्डिजविरुद्धको टि २० श्रंखलाअन्र्तगतको अन्तिम खेलमा आशिफले अर्धशतक बनाएका हुन् । उनले ३३ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५१ रन बनाएका हुन् । 

अहिले अनिल शाह र आशिफ शेखले क्रिज सम्हालीरहेका छन् । नेपालले अहिले १३ ओभर खेल्दासम्म १ विकेटको क्षतीमा १०८ रन  बनाएको छ । 

Back to top