×

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैको टीका लगाइदिएका छन् ।

मंगलबार अपरान्ह ४ बजेबाट निर्मल निवास टीका लगाउन इच्छुकका लागि खुला गरिएको थियो । पूर्वराजा शाहको हातबाट टीकाप्रसाद ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम देखिन्थ्यो । 

पूर्वराजा ज्ञानेन्द्र शाहले वर्षेनि सर्वसाधारणलाई टीका लगाइदिँदै आएका छन् ।

फोटो फिचर :

Back to top