×

वीरगञ्ज, १५ असोज । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको यही साउन १ गतेदेखि नयाँ तलब तोकिएको छ । गत बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ तलबमान स्वीकृत गरेको हो । सरकारले यो वर्ष सबै पदमा १५ प्रतिशत तलब बढाएको छ ।

नेपाली सेना

यही साउन १ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको तलब वृद्धि भएको छ । सरकारले यो वर्ष सबै पदमा १५ प्रतिशत तलब बढाएको छ । नयाँ तलबमान अनुसार प्रधानसेनापतिको ८२ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ ।

हेर्नुहोस् प्रधानसेनापतिसम्मको तलब सूची:

ebbfa4733e34475fbbefb86e3483302f-00041660631832.jpg

ebbfa4733e34475fbbefb86e3483302f-00051660631832.jpg

नेपाल प्रहरी
यही साउन १ गतेदेखि नेपाल प्रहरीको नयाँ तलब तोकिएको छ । सरकारले यो वर्ष सबै पदमा १५ प्रतिशत तलब बढाएको छ । नयाँ तलबमान अनुसार प्रहरी महानिरीक्षक (आईजीपी) को ७६ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ ।

हेर्नुहोस् प्रहरी महानिरीक्षकसम्मको तलब सूची

ebbfa4733e34475fbbefb86e3483302f-00061660631829.jpg

सशस्त्र प्रहरी
यही साउन १ गतेदेखि सशस्त्र प्रहरीको नयाँ तलब तोकिएको छ । सरकारले यो वर्ष सबै पदमा १५ प्रतिशत तलब बढाएको छ । नयाँ तलबमान अनुसार सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को ७६ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ ।

हेर्नुहोस् सशस्त्र प्रहरी महानिरीक्षकसम्मको तलब सूची:

ebbfa4733e34475fbbefb86e3483302f-00071660631828.jpg

 

Back to top