×

वीरगञ्ज १९ साउन । मधेश प्रदेशका .विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानमा छात्राहरुलाई साइकल प्रदान गर्दा ठूलो मात्रामा घोटाला भएको भन्दै अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता दायर गरेको हो ।

अख्तियारले मुद्दा दर्ता गर्न जाँदा अदालतमा साईकलसमेत लिएर गएको थियो ।

Back to top