×

वीरगञ्ज । नेपाल प्रहरीका ३५ जना प्रहरी नायव निरिक्षक (सई) लाई वरिष्ठ नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ३५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार सबैको जानकारीका लागि प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिसको पहिलो नम्बरमा धिरेन्द्र थपलिया छन् । सिफारिसको अन्तिम सुचिमा राजु बाबु यादव छन् ।

May be an illustration of ticket stub and text

May be an image of blueprint, ticket stub and text

May be an illustration of blueprint, ticket stub and text that says 'क्र,स कम्प्युटर काइन. O3oиK मन्मालय संकेतन. ३२ नामथ ४३७५४९ -2oooй ३३ે दरबन्दी टेक बहादूर थापा ३८१२५२ C-6c जिवन कुमार सुनारी प्रामाक (န၀၀) ငဖ.070 ३४ ఫెంం&త -០២៥ទ ३५ ३५३०१४०६ -០"(0.4 हिलस कुमार सिंह राज बातु यादव ረ.ያ इलाका प्रहरी कायालय, विचौर, लमजुख इलाका प्रहरी कायालय, महाशपुर, नवलपरासी (बर्दघाट सुस्ता पधिम) इलाका कार्यालय श्रिभुवननगर फेनरा, सलाह्ी cε. උදු.ළ44 इलाका प्रहरी कार्यालय बदिवास, महोत्तरी, SOCo . ९५५० OAHи मदन कुँवर (प्रहरी नायव उपरीक्षक) सदस्य-सचिव, बहुवा समिति Website: https:/w.paeplie.e. E-mail: promotion@nepelpolice.gov.np'

Back to top