×

भिभोले आफ्नो प्राविधिक र नवीनउत्पादनहरूमार्फतप्रयोगकर्ताहरूको जीवनशैलीलाई अभिवृद्धि गर्न निरन्तर विकासगर्दै आइरहेको छ । भिभोलेआफ्नाउत्पादनहरू सबैका लागिपहुँचयोग्यबनाउँनग्राहकहरूलाई समय–समयमाविभिन्नअफरहरू र चाडपर्व सेल्सहरुप्रदान गर्छ । यसले गर्दा प्रयोगकर्ताहरुबाटभिभोले धेरै माया र समर्थनपाइरहेको छ । यसका साथै, ब्रान्डले आफ्नाउत्पादनहरूमाग्राहकहरूको आवश्यकताअनुरूपसमय–समयमामूल्यपरिमार्जन गर्दछ ।

ग्राहकको आवश्यकता पूरा गर्दै, भिभोले हालै आफ्नो वाईसिरिजको स्मार्टफोन, वाई२० सिरिजको ४जीबीप्लस ६४जीबी भेरियन्टमा१८०० लेमूल्य घटाएको छ। यो स्मार्टफोनकोनयाँमूल्यरु २०,९९९ रहेको छ । सुलभ मूल्यमाउत्कृष्ट स्मार्टफोन खोजिरहेका ग्राहकहरूले अब स्लिम र ट्रेन्डी वाई२० खरिद गरेर भिभोको उत्कृष्ट विशेषताहरु र प्रविधिहरूको आनन्दलिन सक्छन्।

वाई २० मा १३ एमपी रियर क्यामेरा, २एमपीबोकेह क्यामेरा र २एमपीम्याक्रो क्यामेरा भएको एआई ट्रिपल म्याक्रो क्यामेरा सेटअप रहेको छ। अपग्रेड गरिएको बोकेह टेक्नोलोजीसँग सुसज्जित, २एमपीबोकेह क्यामेराबाटप्रयोगकर्ताहरूले स्टुडियो गुणस्तरको तस्वीरहरुखिच्नसक्छन् । वाई२० मा फेस ब्यूटी, पोट्र्रेट लाइट इफेक्ट, पीडिए टेक्नोलोजी र फिल्टरहरू लगायत धेरै क्यामेरा विशेषताहरु पनि छन् । 

यसको साथै, वाई२०मा५०००एमएएचसुपर क्षमताको ब्याट्री र १० वाट फास्ट चार्ज प्रविधि रहेको छ। एआई पावर बचत टेक्नोलोजीको साथ, एकपटक चार्ज गरेपछि२० घण्टासम्मफिल्म हेर्न वा १० घण्टासम्मगेम खेल्न सकिन्छ । ४ जीबीर्याम र ६४ जीबी रोमभएको यो स्मार्टफोन गेमिङ र फोटोग्राफीमा रुचि राख्नेहरूकालागिउपयुक्तविकल्पहुन सक्छ । यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर पनि छ जसले प्रयोगकर्ताहरूलाई छिटो स्मार्टफोन अनलक गर्न अनुमति दिन्छ।
 

Back to top