भिभोले हालैवाई सिरिजअन्तर्गत आकर्षकतथाउत्कृष्टविशेषताहरु भएको वाई५५ स्मार्टफोन नेपालीबजारमाभित्र्याएको छ । आजकायुवाहरू यस्तोस्मार्टफोन खोजिरहेका छन् जसले क्यामेरा, ब्याट्री, एपिरियन्स र कार्यसम्पादनलगायतका सबै “कूल”आवश्यकताहरू पूरा गर्ने सक्छन् । तथापि, तिनीहरू यीसबैविशेषताहरु यस्तो मूल्यमा चाहन्छन् जुन सुलभ र उचितहोस् ।वाई सिरिजयुवाकेन्द्रित फेसनशीलतथाउत्कृष्ट फोनकोचाहना राख्नेव्यक्तिहरुकालागि डिजाइन गरिएको हो । वाई५५ ले फैशनेबल तथा सुरुचिपूर्ण डिजाइन प्रदानगर्दछ, साथै यसमा फ्ल्यागशिप स्मार्टफोनहरु जस्तै विशेषताहरू छन् ।
वाई५५ उत्कृष्ट विशेषताहरुको साथउचितमूल्यमाउपलब्धस्मार्टफोन हो जसलेकम्पनीको विश्व प्रसिद्ध फ्युचरिस्टिक र उत्कृष्ट डिजाइन प्रदानगर्दै प्रयोगकर्ताको हरेक माग पूरा गर्नेछ। आजको नयाँ पुस्ताकालागीभिभो वाई५५किनलोकप्रियफोन बन्नसक्छ, आउनुहोस् यसको विशेषताहरुको बारेमाकुरा गरौं ।
लामो समयसम्म टिक्ने ब्याट्री
वाई५५ मा ५००० एमएएच ब्याट्रीछ जसलेगर्दाफोन दिनभरनिर्बोध रूपमाचलिरहन्छ। उत्कृष्ट प्रदर्शन र सुविधाहरू मात्रनभएरलामो समयसम्मब्याट्री टिक्ने स्मार्टफोन खोज्ने व्यक्तिहरूको लागियो उपकरण उत्तमविकल्पहुनसक्छ । कमब्याट्रीले सिर्जना हुने अवरोधहरुलाईयस फोनको ५०००एमएएच ब्याट्रीले समाधानगर्दछ रगेमिङ, स्ट्रिमिङ लगायत दैनिककार्यहरू निर्धक्क भएर गर्नसक्नुहुन्छ ।यसमाभएको४४ वाट फ्ल्यासचार्ज फोनको सान्दर्भिकता थप्छ। यदितपाइँ ब्याट्री जीवनलाई विचार गर्नुहुन्छभने यो एक खेल परिवर्तक हो। फ्ल्यासचार्जले तपाईको फोनलाई धेरै छोटो अवधिमाचार्ज गर्नेछ, र ब्याट्री दिनभर मज्जाले टिक्छ। वाई५५मातपाईंलेआवश्यककार्यहरुको लागिब्याट्री सकिनेचिन्तालिनु पर्दैन वा उपकरणलाईलगातार चार्जमा राख्नआवश्यकपर्दैन।
शक्तिशालीप्रदर्शन
क्वालकम स्न्याड्रेगन ६८० ६एनएमप्रोसेसर मार्फतवाई५५ लेशक्तिशालीप्रदर्शन सुनिश्चितगर्दछ। यस प्रोसेसरकोसाथ, गेमिङ, स्ट्रिमिङ वाकामलगायत सबै कार्यहरू सहज, थप सुव्यवस्थित र छिटो हुन्छ। र, बहु–कार्यहरु गर्न पनि सजिलो बनाउँछ । यसबाहेक, उपकरणमा एक्सटेन्डेड र्याम २.० छजसले सफ्टवेयरको स्टार्ट–अप गति सुधार गर्दछ र एकै समयमा धेरै अनुप्रयोगहरू चलाउन समर्थन गर्दछ। साथै, यसलाईउपयुक्तबनाउन स्मार्टफोनमाभएको८जीबी र्यामलाई अझ ४जीबीसम्म थप्नसकिन्छ । यसको साथैभिभोले इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर प्रयोग गरेको छ । यो इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरले समग्र एपिरियन्सलाई लाई बढाउँछ र उत्कृष्ट डिजाइन प्रदानगर्दछ।
उत्कृष्ट तस्वीर
वाई५५मा५०एमपी रियर क्यामेरा छ जसले भिभोको इमेज टेक्नोलोजीलाई यसको उत्कृष्ट क्यामेरा नवीनताद्वारा कम्प्लीमेन्ट गर्दछ । यस उपकरणमा धेरै क्षमताहरू छन् जसमार्फतग्राहकहरूले आफ्नो चाहनाअनुसार जुनकुनै बेलाउत्कृष्ट फोटो खिच्नसक्छन्। डबल एक्सपोजरबाटतपाईंलाई छुट्टै दृश्यहरू, एक्सपोजरका दुई तहहरू, वादुईवटा फोटोहरू संयोजन गर्न सक्नुहुन्छ। यो एक प्रयोग–गर्न–सजिलो विशेषताहो जसले तपाइँको कल्पनालाई सार्थक बनाउँछ । अल्ट्रा–स्टेबल भिडियोले वाई५५ माईआईएस मानक स्थिरीकरण एल्गोरिदमसँगजाइरोस्कोप संयोजन गर्दछ र परिणामस्वरूप स्थिर र स्पष्ट छविहरू दिन्छ ।
वाई५५ मा १६एमपी फ्रन्ट क्यामेरा छ जसले सेल्फीअनुभवलाई एकदमै नयाँ बनाउँछ। सुपर नाइट मोड र औरा स्क्रिन लाइट जस्ता सुविधाहरूले प्रयोगकर्ताको अनुहारलाई उज्यालो बनाएर मधुरो प्रकाशअवस्थामा सेल्फ–पोट्र्रेटहरूलाई धेरै सुधार गर्न प्रस्तावगर्दछ रअतुलनीयअनुभवप्रदानगर्दछ। यसकारणभिभो वाई५५ ले उद्योगमा एक उच्चस्तरीय स्मार्टफोन क्यामेराको अहोदाहासिल गरेको छ।
समग्रमाभन्नुपर्दावाई५५यस्तो स्मार्टफोन हो जसमाउत्कृष्टविशेषताहरु छन् ।त्यसैले वाई५५ वर्षौंदेखि वाईसिरिजका स्मार्टफोनहरूप्रति फ्यानहरूले देखाएको स्नेहको हकदार छ। यो नवीनतमस्मार्टफोनले निस्सन्देहरुपमाहरेकआवश्यकता पूरा गर्ने स्मार्टफोन खोज्नेप्रयोगकर्ताहरूलाई चकितपार्नेछ।