×

वीरगञ्ज २५ असोज । नेपाली कांग्रेस,पर्सा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ का विजय सर्राफद्वारा आयोजित दशै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको छ । 

नेपाली कांग्रेस,पर्सा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ द्वारा वीरगञ्जको विर्ता बजारमा आयोजित दशै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको हो । 

वीरगञ्जको विर्ता बजारमा आयोजित दशै शुभकामना आदानप्रदान तथा चियापान विजय सर्राफद्वारा आयोजित कार्यक्रममा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका जिल्ला सभापति अजय द्विवेदी, नेपाली कांग्रेस नेता तथा लगायत अन्य नेताहरू सहभागिता थियो । 
 

Back to top