×

फाइल तस्बिर

२४ जेठ । स्वास्थ्य खराब भएका कारण मुम्बईको एक अस्पतालमा उपचार गराइरहेका फिल्म अभिनेता दिलिप कुमारको स्वास्थ्य स्थिर छ र उनी अक्सिजन सपोर्टमा छन् ।


उनको ट्वीटर ह्यान्डलबाट सोमबार दिउँसो उनी भेन्टिलेटरमा नभई अक्सिजन सपोर्टमा भएको जानकारी दिइएको छ ।


दिलिप कुमारको स्थिति स्थिर छ र उनको केही परीक्षण गर्नुपर्ने छ ।

साथै उनको ट्वीटर ह्यान्डलबाट उनको स्वास्थ्यको विषयमा अफवाह रोक्न मद्दत गर्न मिडियालाई आग्रह गरिएको छ ।

Back to top